'

१८+ सामाग्री

Blogroll

Labels

Interesting

योन सम्पर्क भिडियो हेर्न यहाँ छ

Wednesday, July 24, 2013

एटिएमको अर्को काण्ड



काठमाडौं । चलचित्र एटिएममा नायिका सविना कार्कीलाई पोष्टरबाट हटाईएको छ । सो फिल्ममा आफूलाई निर्देशकले थाह्रै नदिई अस्लिल गाली गर्न लगाएको सहित अन्य केही प्रसँगको नायिका कार्कीले विरोध गरेकी थिईन् । सो विरोधका कारण निर्देशक तथा निर्माण पक्षसँग नायिका कार्कीको सम्बन्ध चिसिएको थियो ।
शुक्रबारबाट देशव्यापी रिलिज हुने भनिएको फिल्म एटिएमको पोष्टरबाट सोही कारण सविनालाई हटाईएको छ । अहिले राजधानीमा मोफसलका भित्तमा राखिएको पोष्टरमा नायक दिनेश थापासँग एटिएमकी अर्की नायिका जिया केसी र सह नायिका सोनिया शर्माको मात्र फोटो छ । आफू मुख्य नायिका भएर पनि आफ्नो फोटोलाई पोष्टरबाट हटाएकोमा सविनाले आश्चार्य व्यक्त गरेकी छिन् ।
यसै प्रसँगमा उनले भनिन्,‘शहरका भित्तमा अहिले टाँसेको पोष्टरमा मलाई राखिएको छैन । तैपनि प्रस्तुतकर्ता दिनेश थापाले बिहीबार शहरमा पुन टाँसिने पोष्टरमा तिम्रो फोटो हुन्छ भनिएकाले झिनो आशा लिएकी छु ।’ आफुले एटिएमबाट पाएको चर्चा भन्दा बढी बिबाद र यातना झेल्नु परेको गुनासो गर्दै उनले भनिन्,‘तर लामो समय पछि बल्ल दर्शकमाझ एटिएम आउन लागेको बेला पोष्टरमा मेरै तस्बिर नराख्नु त म माथि अन्याय हो ।’ यसरी मुख्य कलाकारलाई प्रचार प्रसारबाट हटाउन नुहने पनि उनले बताएकी छिन् ।

0 comments

Post a Comment