हुनत मैले उनको भिडियो धेरै पहिले देखेको थिए तर मलाई थाहा थिएन उनि नेपाली नै हुन भन्ने ! एकदिन कुनै फेसबुकमा उनको चर्चा चल्दा पो थाहा भयो उनि नेपाली नै रहेछिन भन्ने ! उनले हलिउडका ख्याती प्राप्त कलाकारको मेकअप द्वारा रुप धारण गर्छिन ! तेसैले उनि युटुबकि महारानी बनेर बसेकी छिन !
एन्जिलिना जुलिओ को रुपमा~ प्रोमिस तामाङ
0 comments
Post a Comment